मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु प्यानल सहित विजयी भएको छ । कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्षका...