४ निर्माण व्यवसायीलाई स्पष्टीकरण
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई ३० दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित ३० दिनभित्र लिखित स्पष्टीकरण...