निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौँ । निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव...