३० कार्तिक २०८१, शुक्रबार
आजदेखि नेपालको बिजुली बांङ्लादेश निर्यात सुरु
काठमाडौँ । नेपालले शुक्रबारदेखि बांङ्लादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बांङ्लादेश निर्यात हुन थालेको हो । ऊर्जा मन्त्री...