दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मंगलवार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि...