निर्वाचन अधिकृतको कार्यालयमा अधिकृतसहित ७ जना कर्मचारी परिचालन
काठमाडौँ । सबै निर्वाचन अधिकृतको कार्यालयमा ६-६ जना कर्मचारी परिचालन गरिएको छ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी परिचालन गरेको...