निर्वाचन आचारसंहिता उल्लङ्घनका १५ उजुरी, के भन्छन् निर्वाचन अधिकृत ?
काठमाडौँ । मोरङमा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका १५ वटा उजुरी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। विराटनगरमा सोमबार आयोजित निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलसँगको छलफलका क्रममा कार्यालयका प्रमुख एवं...