स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई चुनाव चिह्न आज दिइने
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई शुक्रबार (आज) चुनाव चिह्न दिने भएको छ । पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई...