एमालेले गर्यो ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
काठमाडौँ । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ५५५ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा ५५५ जनाको निर्वाचन परिचालन कमिटी घोषणा गरिएको...