माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीले बनायो निर्वाचन परिचालन समिति
काठमाडौँ । नेकपा एकीकृत समाजवादी)ले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको...