१५ क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आंगीक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...