नेपाल बार निर्वाचनमा विवाद भएपछि डीएलएले गर्यो निर्वाचन समितिको कार्यालय घेराउ
काठमाडौँ । नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ । नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रीय कार्यसमिति निर्वाचनको नवमालीमाथि...