मंसिर २९ भित्र निर्वाचन समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन
काठमाडौँ । नेकपा एमालेले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न...