भारतीय लोक सभा निर्वाचन सुरक्षाबारे नेपाल र भारतका अधिकारीहरूबीच छलफल
बाँके । भारतमा हुन लागेको लोक सभा निर्वाचनमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयमा नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको छ । बाँके र दाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र...