प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय निर्वाचनमा १५ दिनमात्र प्रचार गर्न पाउने
काठमाडौँ । निर्वाचन आयोगले कानूनबाट नै निर्वाचन प्रचार प्रसारको अवधि किटान गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको छ। आयोगले पारित गरेको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनका...