एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्। राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत...