ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पाँच दलको अपिल
काठमाडौँ । सत्तारुढका पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । तालमेलको मोडालिटीबारे टुङ्गो लगाउन नसकेका बेला सोमबार बसेको शीर्ष नेताहरूको...