काँग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन
काठमाडौँ । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र...