भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी
चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरुको दाबी रहेको बताएका छन् आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै महानगर र उपमहानगरपालिकामा सत्ता...