निर्वाचनमा तालमेल हुने वा नहुने काँग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड
जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन्...