कोशीको मत परिणाम अप्रत्याशित भएको सत्ता गठबन्धनको निष्कर्ष
काठमाडौँ । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित भनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरूको बैठकले कोशीमा सत्ता...