‘निर्वाचनबारे आन्तरिक छलफलमै छौँ, जे हुन्छ संविधान अनुसार हुन्छ’ : मन्त्री कार्की
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको बताएका छन् । सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार...