आज एमाले महाधिवेशनको निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने
चितवन । नेकपा एमालेको दसौँ महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी प्रक्रिया आज सुरु हुने भएको छ। आइतबार बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ । महाधिवेशन अन्तरगत हिजोको बन्द...