कर्मचारी युनियनको निर्वाचन यथाशीघ्र अघि बढाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशीघ्र अघि बढाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बिहीबार निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड...