कोरोना भाइरसका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित
अकल्याण्ड । न्युजिल्याण्डमा कोरोना भाइरसको प्रकोपको त्रासका कारण यहाँको निर्वाचन अनिश्चत बनेको समाचार छ । न्युजिल्याण्डमा प्रधानमन्त्रीलाई निर्वाचनका कारणले अप्ठेरो परेको बताइएको छ । यसअघि न्युजिल्याण्डमा पनि कोरोना भाइरसको प्रकोप...