निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम...