माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल निर्वाचित (सुचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्। अर्का प्रत्याशी दिननाथ गौतम (प्रयास) लाई पराजित गर्दै सरल अध्यक्षमा विजयी भएका हुन्। जम्मा २...