रुकुमपश्चिमका ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित
काठमाडौँ । स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शीतल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा प्रकाश डाँगी निर्विरोध निर्वाचित भएका छन्...