महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्ला प्रहरी प्रमुख भट्टराई निलम्बित
काठमाडौँ । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले...