आचरणमा सुधार नआएको भन्दै प्रशासकीय अधिकृतद्वारा लेखापाल निलम्बन
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखापाल विवेक आचार्य निलम्बनमा परेका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले निजामती सेवा ऐन अनुसार आधा दर्जन बढी कसुरहरू गरेको अभियोगमा लेखापाल आचार्यलाई...