महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका छन् । समितिका अनुसार उनको बयान मंगलबार सकिन्छ । समितिले चोलेन्द्रविरुद्ध तयार पारेका प्रश्नमध्ये अब...