जहाजमा अनधिकृत व्यक्ति चढेपछि निगमका सुरक्षा कमान्डर निलम्बित
काठमाडौँ । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ । विमानस्थलमा जहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै थापालाई निलम्बन गरेको हो ।...