सांसद आनन्द ढुंगानाविरुद्ध अवहेलनाको निवेदन दर्ता
काठमाडौँ । राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको छ । न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा असम्बन्धित न्यायाधीशको कार्यसम्पादनबारे प्रश्न उठाएको भन्दै ढुंगानाविरुद्ध निवेदन दर्ता भएको हो...