४८ दिनपछि गाडेको अवस्थामा भेटियो निशाको शव, श्रीमानसहित ३ जना पक्राउ
काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका-१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा...