प्याराग्लाइडिङ खेलाडी निशिमको अन्त्येष्टि
काठमाडौँ । पोखरा प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि गरिएको छ । थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । नवौँ राष्ट्रिय खेलकुद...