खानीखोलामा ‘नि:शुल्क अनिवार्य शिक्षा’ लागू
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा नि:शुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सात वटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई नि:शुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको...