नि:शुल्क वितरणका लागि मन्त्रालयले पठायो पारासिटामोल
काठमाडौँ । डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जानकारी दिएको छ । सह-प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निःशुल्क...