दिउँसो पसल खोलेको आरोपमा कोटेश्वरको भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने आदेश
काठमाडौँ । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाको आदेश उल्लंघन गरेर दिउँसो...