बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्बियो, आदेशको अवज्ञा गर्नेलाई कारबाही
काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बाँकेमा वैशाख १३ गतेदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोे भन्दै आज (सोमबार) बाँकेका प्रमुख...