उपनिर्वाचन : अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनको गम्भीर समीक्षा गरेको छ । राप्रपाले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि अधिकांश स्थानमा सुधार भएको निष्कर्ष निकालेको छ ।...