पोखरा रङ्गशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने
पोखरा । नवौँ राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रङ्गशालामा अर्ध कदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ...