मन्त्री सचिवालय सुधार प्रयास : प्रधानमन्त्रीका निजी सचिव कुँवरद्वारा निजी सचिवहरूसँग वृहत छलफल
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारका सबै मन्त्रालयहरूका निजी सचिवालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण पहल सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव बिनोद बहादुर कुँवरले...