३० कार्तिक २०८१, शुक्रबार
निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त
काठमाडौँ। निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त भएकी छिन् । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको प्रवक्तामा सहसचिव नीता पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता दुर्गा...