लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पाँचौं बैठक आज बस्दैछ। बैठक आज (शुक्रबार) बिहान ११:३० बजेदेखि सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए। दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति...