२ वर्षभित्र कीर्तिपुर र मूलपानीको स्तरोन्नतिसहित थप ४ रङ्गशाला निर्माण गरिने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।...