नीति अनुसन्धान प्रतिष्ठानले भ्रम निर्मूल पार्नुपर्छ : डा. वाग्ले
काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले स्थानीय तथ्याङ्कलाई विश्वव्यापीकरण गर्ने र विश्वको तथ्याङ्कलाई स्थानीयकरण गर्ने कार्यमा नीति अनुसन्धान प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सरकारको...