सुदूरपश्चिममा एमाले : प्रदेश सभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील
काठमाडौँ । सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ । मङ्सिर-४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ...