कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख विरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख...