स्याङ्गबोचे पुग्यो हिमाल सफा गर्न हिँडेको नेपाली सेनाको टोली
काठमाडौँ । सगरमाथा, ल्होत्से तथा नुप्तसे हिमाल सफाइका लागि हिँडेको नेपाली सेनाको टोली स्याङ्गबोचे पुगेको छ। सफा हिमाल अभियान(२०२४ अन्तर्गत १२ जना सैनिक र एक जना शेर्पा सरदारसहित १३ जनाको...