गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी
दाङ । जिल्ला अदालत दाङले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । एक सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतले उनीहरुविरुद्ध ३५ दिने पक्राउ...